सम्पर्कविहीनका आफन्त ५ सय ३६ जनाको डीएनएका लागि नमूना संकलन
रसुवा बाढीमा सम्पर्कविहीन भएका व्यक्तिका परिवारका ५ सय ३६ जनाको डीएनए प्रोफाइलिङका लागि नमूना संकलन गरिएको छ।भदौ १० गते भोटेकोसीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार १ सय बढी भए पनि सनाखत हुन नसक्दा आफन्तले शव बुझ्न सकेको छैनन्।अहिलेसम्म ९५ जनाको मात्रै शव बुझाइएको छ। एक हजार बढी शवको पहिचान हुन सकेको छैन। नेपाल प्रहरी अस्पतालले बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पह
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







